यस्ता रहेछन् मोटी र दुब्ली श्रीमती हुनुको फाइदा र बेफाइदा !

एजेन्सी । कुनै जमानामा एउटा हिन्दी गीत निकै चर्चित थियो, जिसकी बीबी मोटी उसका बडा नाम है । तर, युवाहरु भने द्विविधामा छन् कि मोटी श्रीमती ठिक कि दुब्ली भन्नेमा । यसलाई अन्यथा नलिनु होला, यहाँ हामी तपाईलाई मोटी श्रीमती हुँदाको फाइदा र बेफाइदाबारे केही कुरा बताउँदैछौ ।
बेफाइदा
–सार्वजनिक स्थलमा जब तपाई आफ्नी श्रीमतीलाई अन्यसँग भेट गराउनु हुन्छ तब तपाई लजाउनु हुनेछ । तपाईले स्वीकार गरे पनि नगरे पनि यदि तपाईकी श्रीमती मोटी छिन् भने तपार्य आफ्नो साथी सर्कल वा सामाजिक पार्टीमा जान हिच्किचाउनु हुन्छ ।
–निकै सोचेर मात्र कुरा गर्नुपर्छ । समय र भाग्यलाई के थाहा के कुरामा उनी रिसाउने हुन् । त्यस्तै मोटी युवतीहरु निकै सेन्सेटिभ समेत हुने गर्दछन् ।
–कतै जान वा आउन ठुलो गाडी आवश्यक पर्छ । यही श्रीमती मोटी छिन् भने उनीसँग दिउँसोपख अलि लामो बाटो हिड्न कठिन हुने गर्दछ । त्यसैले गाडी भाडा पनि बढ्ने गर्दछ अझ तपाईसँगको बजेट सानो कारका लागि छ भने त श्रीमतीको साइजअनुसार ठुलो गाडी लिनुपर्ने बाध्यता हुन्छ ।
–यदि श्रीमती मोटी छिन् भने अल्छी पनि पक्कै हुने छिन् । अब श्रीमती आलसी छिन् भने त्यसबाट केके बेफाइदा हुन्छ त्यो त तपाई आफै सोच्नुस् । भाँडाकुँडा माज्ने, कपडा धुनेदेखि डोरबेल बजेपछि ढोका खेल्नेसम्म शायद सबै काम तपाई आफैले गर्नु पर्ला ।
–घरका लागि फर्निचर पनि अलि बलियो किन्नुपर्नेछ । हल्का वा सस्तो फर्निचर टिक्छ वा टिक्दैन त्यसको के ग्यारेन्टी ?
फाइदाहरु पनि छन्
–यदि श्रीमती छन् भने सेलेक्टिभ भने हुने छैनन् । यसमा तपाईले सन्तोषको स्वास लिन सक्नुहुनेछ । उनको फिगरमा के सुट गर्नछ, उनको सपिङ र खर्चले पनि तपाईलाई दुःखी बनाउने छैन ।
–तपाई खानेकुराको शौकिन हुनुहुन्छ भने तपाईकी श्रीमतीले तपाईलाई खानका लागि किचकिच पनि गर्दिनन् ।
–फिगर कन्सियस युवतीहरुका लागि ऐना नै सबैभन्दा प्यारो वस्तु हुन्छ । उनीहरु आफ्नो श्रीमानभन्दा ऐनका सानु बढी समय बिताउने छन् । तर, मोटी श्रीमतीहरुमा यो समस्या हुँदैन । त्यसैले तपाईलाई भरपुर समय दिनेछन् ।
–भनिन्छ, गर्लफ्रेण्ड हुन् वा श्रीमती युवकहरु सधैं उनीहरुको बडीगार्डको काम गर्छन् । तर, मोटी श्रीमती भने स्वयम तपाईकी बडीगार्ड हुने छिन् ।
–आफ्नो पार्टनरको विषयमा सकारात्मक वा उनलाई गुमाउने डरले निकै कष्ट दिन्छ । तर, श्रीमती मोटी छिन् भने तपाई यो डरबाट पनि मुक्त हुनुहुनेछ ।
यो त तपाईलाई सुझाव मात्र हो । बाँकी निर्णय तपाई आफै गर्नु सक्नु हुनेछ । साथै यो कुरालाई मनमा लिइरहनु पनि आवश्यक छैन । किनभने मोटो वा दुब्लो शब्दले आफैमा कुनै अर्थ राख्दैन । यो कुनै कुराको तुलनामा निर्भर छ ।

No comments:

Post a Comment

Trending Videos